1 Samuel 11:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले तिनीहरूलाई बेजेकमा भेला गरे। त्‍यहाँ इस्राएलबाट तीन लाख र यहूदाबाट तीस हजार मानिसहरू आएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले तिनीहरूलाई लड़ाइँको निम्‍ति बेजेकमा भेला गरे। त्‍यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका तीस हजार थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब शाऊलले तिनीहरूलाई बेजेकमा एकसाथ भेला गराए, तब त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका मानिसहरू तीस हजार भेला भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए।