1 Samuel 12:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले रोजेका राजा अहिले यहाँ छन्। तिमीहरूले उनलाई माग्‍यौ र परमप्रभुले दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब, तिमीहरूले मागेका राजा यहाँ छन्‌। तिमीहरूले उनलाई चुन्‍यौ, र परमप्रभुले एक जना राजा तिमीहरूमाथि नियुक्त गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमीहरूले चुनेका र मागेका राजा यहाँ छन्। हेर, याहवेहले तिमीहरूमाथि राजा नियुक्त गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
अब तिमीहरूले चुनेका राजा यहाँ छन्। परमप्रभुले तिमीहरूमाथि राजालाई नियुक्ति गर्नुभयो।