1 Samuel 12:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झूटा देवी-देवतातिर नलाग, तिनीहरूले तिमीहरूलाई मद्दत दिन वा बचाउन सक्‍दैनन् किनभने तिनीहरू साँचो होइनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यर्थका देवताहरू पछि नलाग, जसले न त सहायता गर्न सक्‍छन्‌ न बचाउन सक्‍छन्, किनभने तिनीहरू व्‍यर्थ हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यर्थका मूर्तिहरूको पछि नलाग। तिनीहरूले तिमीहरूको केही भलो गर्न सक्दैनन्, न त तिनीहरूले तिमीहरूलाई बचाउन नै सक्छन्। किनकि तिनीहरू व्यर्थका छन्।
Nepali ERV (पवित्र बाइबल)
देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गरन सक्छन्। तिनीहरू केहि होइनन्।