1 Samuel 12:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले एउटा गम्‍भीर प्रतिज्ञा गर्नुभएको छ र उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुन्‍न किनभने उहाँले तिमीहरूलाई आफ्‍ना निज प्रजा बनाउने निर्णय गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो महान्‌ नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन, किनभने उहाँले तिमीहरूलाई आफ्‍नै निज प्रजा तुल्‍याउने निश्‍चय गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो महान् नामको खातिर याहवेहले तिमीहरूलाई त्याग्नुहुनेछैन; किनकि याहवेहले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउन प्रसन्‍न हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन।