1 Samuel 12:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब जहाँ तिमीहरू छौ, त्‍यहाँ खडा रहो अनि तिमीहरू र तिम्रा पुर्खाहरूलाई बचाउन परमप्रभुले गर्नुभएका प्रतापी कामहरूबारे तिमीहरूलाई याद गराएर म तिमीहरूलाई परमप्रभुको सामुन्‍ने दोष लगाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यहाँ खड़ा होओ, किनकि परमप्रभुको उपस्‍थितिमा तिमीहरूका अगि म तर्क पेश गर्नेछु, र तिमीहरूका निम्‍ति र तिमीहरूका पिता-पुर्खाहरूका निम्‍ति उहाँले गर्नुभएका सबै धार्मिक कार्यहरू म सुनाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब यहाँ खडा होओ; किनकि तिमीहरू र तिमीहरूका पितापुर्खाहरूका निम्ति याहवेहले गर्नुभएका सबै धार्मिक कामहरूका आधारमा म याहवेहको सामु तिमीहरूको सामना गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
अब तिमीहरू त्यहाँ खडा होऊ, म तिमीहरूलाई परमप्रभुले तिम्रा पिता-पुर्खाहरू र तिमीहरूका लागि गर्नुभएका ती राम्रा अर्थहरू बताउँछु।