1 Samuel 13:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को दल बेथ-होरोनतर्फ र तेस्रो दल जुन सिमानाबाट सबोईमको बेसी र मरुस्‍थल देखिन्‍थ्‍यो, त्‍यतातिर लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्को दल बेथ-होरोनतिर लाग्‍यो। अनि तेस्रो दलचाहिँ सबोईमको बेँसी र उजाड़-स्‍थानको सामुका डाँड़ाहरूको श्रेणीतिर लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्को दल बेथ-होरोनतिर र तेस्रो दलचाहिँ उजाडस्थानतिर फर्केको सबोईमको बेँसीमाथिको सिमानातिर लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरूभूमि तर्फ फैलिएर गएको थियो।