1 Samuel 13:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू सान लगाउन पलिश्तीहरूकहाँ जानुपर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आ-आफ्नो फाली, कोदालो, बन्चरो र हँसिया पनि इस्राएलीहरूले पलिश्तीहरूकहाँ उध्याउन जानुपर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सारा इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू उध्याउन पलिश्तीहरूकहाँ नै जानुपर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरूले मात्र हात हतियारमा उध्याउँथे। यदि इस्राएलीहरूलाई आ-आफ्ना हात हतियार जस्तै, फाली, कोदालो, बञ्चरो र हँसिया उध्याउँनु पर्यो भने तिनीहरू पलिश्तीहरू भएको मै जानुपर्थ्यो।