1 Samuel 13:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण लडाइँ भएको दिन शाऊल र तिनको छोरो जोनाथनबाहेक अरू कुनै इस्राएली सिपाहीका हातमा तरवार वा भाला थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले जब युद्ध सुरु भयो तब शाऊल र जोनाथनको पछि लाग्‍ने कुनै मानिसको पनि तरवार वा भाला थिएन। केवल शाऊल र जोनाथनसित मात्र हतियार थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण लडाइँको दिनमा शाऊल र जोनाथनसँग भएका कुनै पनि योद्धाको हातमा तरवार र भाला थिएन। तर शाऊल र तिनका छोरा जोनाथनसँग मात्र हतियार थियो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ युद्धका दिनहरूमा शाऊलका सैनिकसित न त फलामको तरवार थियो न त भाला नै। खालि शाऊल र तिनका छोरा जोनाथनसित फलामको हतियार थियो।