1 Samuel 13:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनले मानिसहरूलाई भने, “होमबलि र मेलबलिहरू मकहाँ ल्याओ।” तिनले एउटा होमबलि गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उनले भने, “होमबलि र मेलबलिहरू यहाँ मकहाँ ल्याऊ।” तब उनले नै होमबलि चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शाऊलले भने, “मकहाँ होमबलि र मेलबलि ल्याओ।” अनि शाऊलले होमबलि चढाए।
Nepali ERV (पवित्र बाइबल)
त्यति बेला शाऊलले भने, “मेरो निम्ति होमबलि र मेलबलि जुटाइदेऊ।” त्यसपछि शाऊलले होमबलि चढाए।