1 Samuel 14:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले आफू भएका ठाउँमा हामीलाई बोलाए भने हामी त्‍यसै गर्नेछौं किनभने त्‍यो परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभएको छ भन्‍ने कुराको चिन्‍ह हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि उनीहरूले ‘यहाँ हामीकहाँ उक्‍लेर आओ’ भनेर भन्‍छन्‌ भने, हामी उक्‍लेर जाऔं, किनभने परमप्रभुले उनीहरूलाई हाम्रा हातमा सुम्‍पिदिनुभएको रहेछ भन्‍ने त्‍यो हाम्रा लागि एउटा चिन्‍ह हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिनीहरूले ‘हामीकहाँ उक्लेर आओ,’ भनेछन् भने हामी माथि जाऔँ; किनकि याहवेहले तिनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको छ भन्‍ने कुराको चिन्ह हाम्रा लागि यही हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि पलिश्तीहरूले हामीहरूलाई ‘अगाडि बढ’ भने, हामी तिनीहरू भएसम्म चढछौं। किनभने यो परमेश्वरको चिन्ह हो यो चिन्हको अर्थ हुनेछ परमप्रभुले तिनीहरूलाई हराउनु हुनेछ।”