1 Samuel 14:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्‍यामीनी इलाकाको गिबामा पहरा दिएर बसेका शाऊलका मानिसहरूले पलिश्‍तीहरू डरले भाग्‍दै गरेका देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन्‍यामीनको गिबाको पहरामा बस्‍ने शाऊलका मानिसहरूले पलिश्‍तीको दललाई खलबलिएर जताततै कुदिरहेको देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन्यामीनको गेबामा भएका शाऊलका पहरा गर्ने मानिसहरूले पलिश्ती योद्धाहरू चारैतिर डरले भागिरहेका देखे।
Nepali ERV (पवित्र बाइबल)
शाऊलका रक्षकहरूले बिन्यामीन देशको गिबामा भएका पलिश्ती सैनिकहरू चारै दिशातिर भाग-भाग गरेको देखे।