1 Samuel 14:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले पूजाहारी अहियाहलाई भने, “सन्‍दुक यहाँ ल्‍याओ।” (त्‍यस दिन अहियाहले इस्राएलका मानिसहरूका अघि सन्‍दुक बोकेका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्‍दूक यहाँ ल्‍याऊ।” (त्‍यस बेला त्‍यो इस्राएलसँगै थियो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले अहीयाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलीहरूसँग थियो।)
Nepali ERV (पवित्र बाइबल)
शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।