1 Samuel 14:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू एफ्राइमको डाँडामा लुकेर बस्‍नेहरूले पलिश्‍तीहरू भाग्‍दै छन् भनी सुने र तिनीहरूले पनि साथ दिएर पलिश्‍तीहरूमाथि हमला गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब एफ्राइमको पहाड़ी देशमा लुकेका सबै इस्राएलीहरूले पलिश्‍तीहरू भागेका खबर सुने, तब तिनीहरू पनि मिलेर पलिश्‍तीहरूलाई खूब खेद्‌न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब एफ्राइमको पहाडी मुलुकमा लुकिरहेका सबै इस्राएलीहरूले पलिश्तीहरू भागिरहेका सुने, तब तिनीहरू पनि अति ठूलो जोशको साथ लडाइँमा सामेल भए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती सैनिकहरू भाग्दै छन् भन्ने खबर एप्रैमका पहाडी प्रदेशमा लुकेका सबै इस्राएलीहरूले सुने। यसैले ती इस्राएलीहरू पनि युद्धमा सामेल भएर पलिश्तीहरूलाई खेद्न थाले।