1 Samuel 14:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू शत्रुहरूबाट कब्‍जा गरेका सामानहरूतिर हतारिँदै गए, त्‍यहाँका भेडा र गाई-गोरुहरू लिएर त्‍यहीँ मारे र रगतैसँग मासु खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू लुट्‌नपट्टि लागे, र भेड़ा र गाईबस्‍तुहरू पक्रे, अनि भूइँमा नै मारेर रगतसमेत मासु खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले लुटका सामानहरूमाथि झम्टेर भेडा, गाईबस्तु र बाछाहरू लिएर तिनीहरूले जमिनमा मारे; र रगतसँगै खाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पलिश्तीहरूबाट भेडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो।