1 Samuel 14:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए। त्‍यो उनले बनाएको पहिलो वेदी थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए। त्‍योचाहिँ परमप्रभुको निम्‍ति शाऊलले बनाएको पहिलो वेदी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि शाऊलले याहवेहका निम्ति एउटा वेदी बनाए; यो तिनले बनाएको पहिलो वेदी थियो।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैले वेदी बनाउन शुरू गरे।