1 Samuel 14:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले परमेश्‍वरलाई सोधे, “के म पलिश्‍तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले हामीलाई विजय दिनुहुन्‍छ?” तर त्‍यो दिन परमेश्‍वरले केही उत्तर दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण शाऊलले परमप्रभुलाई सोधे, “के म पलिश्‍तीहरूलाई खेदौं? के तपाईंले उनीहरूलाई इस्राएलको हातमा सुम्‍पिदिनुहुनेछ?” तर त्‍यस दिन परमेश्‍वरले उनलाई केही जवाफ दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शाऊलले परमेश्‍वरलाई सोधे, “के म तल गएर पलिश्तीहरूलाई लखेटौँ? के तपाईंले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यस दिन याहवेहले तिनलाई जवाफ दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई पछ्याउँदै खेदौं? के मलाई पलिश्तीहरूलाई हराउन दिनुहुन्छ?” तर परमेश्वरबाट कुनै जवाफ आएन।