1 Samuel 14:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएललाई उद्धार गर्नुहुने जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु कि मेरो छोरो जोनाथनमा नै त्‍यो लुकेको भए पनि उनी मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएललाई उद्धार गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्‍दछु, कि मेरा छोरा जोनाथनमा नै त्‍यो लुकेको भए पनि तिनी मारिनेछन्‌।” तर कसैले पनि उनलाई केही भनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएललाई छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि त्यो पाप मेरा छोरा जोनाथनले गरेको छ भने पनि तिनी निश्‍चय मर्नैपर्छ।” तर कसैले पनि एउटै शब्द बोलेनन्।
Nepali ERV (पवित्र बाइबल)
म इस्राएलको रक्षा गर्ने परमप्रभुको शपथ खाँदै यो प्रतिज्ञा गर्छु, यहाँ सम्म कि मेरो छोरा जोनाथनले नै पाप गरेको छ भने पनि छोडिने छैन मर्ने छ।” तर कसैले पनि उनलाई केही भनेनन्।