1 Samuel 14:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब शाऊलले तिनीहरूलाई भने, “तिमीहरू सबै जना त्यहाँ खडा होओ, म र जोनाथन यहाँ खडा हुन्छौं।” “जे तपाईंलाई असल लाग्छ, त्यही गर्नुहोस्,” तिनीहरूले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकातिर बस, अनि म र मेरा छोरा जोनाथन अर्कोतिर बस्नेछौं।” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे सबभन्दा असल लाग्छ त्यही गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले सारा इस्राएलीहरूलाई भने, “तिमीहरू यतातिर खडा होओ; अनि म र मेरो छोरा जोनाथनचाहिँ अर्कोतिर उभिनेछौँ।” मानिसहरूले भने, “तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।” सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।”