1 Samuel 14:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले जोनाथनलाई सोधे, “तैँले के गरिस्?” जोनाथनले जवाफ दिए, “मैले अलिकता मह खाएँ। म यहाँ हाजिर छु र मर्न तयार छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गर्‍यौ? मलाई भन।” जोनाथनले भने, “मैले मेरो लट्ठीको टुप्‍पाले अलिकता मह चाखेको मात्र हुँ। के अब म मर्नुपर्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ, सो मलाई भन!” यसकारण जोनाथनले भने, “मैले मेरो लहुरोको टुप्पोले अलिकति मह चाखेको मात्र थिएँ। के अब म मर्नैपर्छ!”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले जोनाथनलाई भने, “मलाई भन्, तैले के गरिस्।” जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखें। यत्तिले नै म मर्नु पर्ने?”