1 Samuel 14:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले तिनलाई भने, “तँ मारिइनस् भने परमेश्‍वरले मलाई मारून्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले भने, “जोनाथन, तिमी मारिएनौ भने परमेश्‍वरले मसित योभन्‍दा कठोर व्‍यवहार गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले भने, “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्‍वरले मसँग योभन्दा कठोर व्यवहार गरून्।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।”