1 Samuel 14:46 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि शाऊलले पलिश्‍तीहरूलाई खेद्‌न छोडे र तिनीहरू आफ्‍नै देशमा फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि शाऊलले पलिश्‍तीहरूलाई खेद्‌न छोड़िदिए, र उनीहरू आफ्‍नो देशमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडेर तिनीहरू आफ्नै देशमा फर्केर गए।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले पलिश्तीहरूलाई खेदेनन्। पलिश्तीहरू आफ्नै ठाउँमा फर्किए।