1 Samuel 14:49 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलका छोराहरू जोनाथन, यिश्‍वी, मल्‍कीशूअ थिए। तिनका जेठी छोरी मेराब र कान्‍छी छोरी मीकल थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्‍कीशूअ थिए। उनकी जेठी छोरीको नाउँ मेराब र कान्‍छीको नाउँ मीकल थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्की-शूअ थिए। तिनकी जेठी छोरीको नाम मेराब र कान्छी छोरीको नामचाहिँ मीकल थियो।
Nepali ERV (पवित्र बाइबल)
शाऊलको छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। शाऊलकी जेठी छोरीको नाउँ मेराब र कान्छी छोरीको नाउँ मीकल थियो।