1 Samuel 15:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“चूप लाग,” शमूएलले हुकुम गरे, “र हिजो राती परमप्रभुले मलाई के भन्‍नुभयो, सो म तिमीलाई सुनाउनेछु।” “भन्‍नुहोस्,” शाऊलले भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमूएलले शाऊललाई भने, “बस, भयो! गत रात परमप्रभुले मलाई के भन्‍नुभयो सो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “भन्‍नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले शाऊललाई भने, “चुप लाग! याहवेहले मलाई हिजो राति के भन्‍नुभयो, त्यो तिमीलाई बताउनेछु।” शाऊलले भने, “भन्‍नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।”