1 Samuel 15:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर किन तिमीले उहाँको आज्ञा मानेनौ? किन लुटका माल लिन हतारले गयौ र त्‍यसरी परमप्रभुलाई असन्‍तुष्‍ट पार्ने काम गर्‍यौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले किन परमप्रभुको आज्ञापालन गर्नुभएन? तपाईंले किन लूटका माल लिनुभयो, र परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गर्नुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले किन याहवेहको आज्ञापालन गरेनौ? तिमी किन लुटको मालसामानमाथि झम्ट्यौ, र याहवेहको दृष्‍टिमा किन दुष्‍ट काम गर्‍यौ?”
Nepali ERV (पवित्र बाइबल)
तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन? तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो परमप्रभुको इच्छा विरूद्ध कार्य भयो।”