1 Samuel 15:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरा मानिसहरूले पो कब्‍जा गरेकामध्‍ये सबैभन्दा असल भेडा र गाई-गोरु मारेनन्। त्‍यसका सट्टामा तिनीहरूले ती पशुहरू परमप्रभु तपाईंको परमेश्‍वरलाई बलि चढाउन यहाँ गिलगालमा ल्‍याए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लूटका मालबाट सिपाहीहरूले भेड़ा र गाई-गोरु, अनि सबभन्‍दा असल-असल चीजचाहिँ गिलगालमा परमप्रभु तपाईंका परमेश्‍वरको निम्‍ति बलिदान चढ़ाउनलाई राखेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूले लुटका मालबाट भेडा र गाईबस्तु लिए। अनि त्यसबाट असलहरूचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति गिलगालमा बलिदानका निम्ति समर्पित गरिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेडा र पशुहरू लिए।”