1 Samuel 15:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर, म अब तपाईंलाई बिन्ती गर्दछु, मेरा पाप क्षमा गर्नुहोस् र मसित फर्कनुहोस् र म परमप्रभुलाई पुज्न सकूँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म अब आग्रह गर्दछु, कि मेरो पाप क्षमा गर्नुहोस्, मसँग आउनुहोस्, र म परमप्रभुको सामु दण्डवत् गरूँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब म तपाईंसँग बिन्ती गर्छु, मेरो पाप क्षमा गरेर मसँग फर्कनुहोस्, ताकि म याहवेहको आराधना गर्न सकूँ!”
Nepali ERV (पवित्र बाइबल)
अब म बिन्ती गर्दछु यो पाप गरेको निम्ति मलाई क्षमा गरिदिनुहोस्। मतिर फर्किनु होस्, यसकारण म परमप्रभुको आराधाना गर्न सकौं।”