1 Samuel 15:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण शमूएल तिनीसँग फर्किगए र शाऊलले परमप्रभुलाई आराधना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले शमूएल शाऊलसँग फर्केर गए, र शाऊलले परमप्रभुको सामु दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शमूएल शाऊलसँग फर्केर गए। अनि शाऊलले याहवेहलाई आराधना गरे।
Nepali ERV (पवित्र बाइबल)
शमूएल शाऊलसँग गए अनि शाऊलले परमप्रभुलाई आराधना गरे।