1 Samuel 15:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अगाग राजालाई यहाँ मकहाँ ल्‍याऊ,” शमूएलले आज्ञा गरे। अगाग तिनीकहाँ डरले काँम्दै र मनमा यस्‍तो विचार गर्दैआए, “मर्नु भन्‍ने कुरा कति तीतो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ ल्‍याऊ।” अगाग निर्भयसाथ सोच्‍दै आए, “निश्‍चय नै मृत्‍युको भय गयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याओ।” अगाग साङ्लाले बाँधिएर आए। अनि तिनले मनमा सोचेका थिए, “निश्‍चय नै मृत्युको तितोपना मबाट हटेर गएको छ।”
Nepali ERV (पवित्र बाइबल)
शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई मेरो सामु ल्याऊ।” अगागलाई शमूएलको अघि ल्याइयो। साङ्गलाले बाँधिएको अगागको मनमा थियो, “मलाई निश्चय पनि मार्दैनन् होला भनेर।”