1 Samuel 15:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले आफ्‍ना सैन्‍य दलहरूलाई तेलैममा एकसाथ भेला गरेर जाँच गरे। त्‍यहाँ इस्राएलबाट दुई लाख र यहूदाबाट दश हजार सैनिकहरू भेला गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण शाऊलले सेनालाई बोलाएर तेलैममा भेला गरे। त्‍यहाँ दुई लाख पैदल-सिपाही र यहूदाका दश हजार मानिसहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शाऊलले मानिसहरूलाई तेलैममा भेला गराए। तिनीहरू दुई लाख पैदल सेनाहरू र यहूदाबाट दश हजार मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले सबै सेनाहरूलाई तेलैममा भेला गराए। त्यहाँ 2,00,000 पैदल सेना र 10,000 अन्य मानिसहरू थिए। यसमा यहूदाका मानिसहरू पनि थिए।