1 Samuel 15:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनी आफ्ना सेनासित अमालेक सहरमा गए र सुक्खा नदीको छेउमा ढुकेर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊल अमालेकको सहरमा गए, र त्यहाँ साँघुरो खोँचमा केही समयसम्म बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊल अमालेकको सहरमा गएर घाटीमा ढुकेर बसे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शाऊल अमालेक शहरतिर लागे र बेंसीमा पर्खेर बसे।