1 Samuel 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हवीलादेखि मिश्रको पूर्वमा भएको शूरसम्‍म लड्दै गएर शाऊलले अमालेकीहरूलाई हराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हवीलादेखि मिश्रको पूर्व सिमानामा भएको शूरसम्‍मै अमालेकीहरूलाई शाऊलले आक्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले हवीलादेखि इजिप्टको पूर्वमा पर्ने सिमाना नजिक शूरसम्मै अमालेकीहरूलाई आक्रमण गरे।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्‌दै गए।