1 Samuel 16:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका नोकर-चाकरहरूले तिनलाई भने, “हामी जान्‍दछौं कि परमप्रभुले पठाउनुभएको एउटा दुष्‍ट आत्‍माले तपाईंलाई कष्‍ट दिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलका सेवकहरूले उनलाई भने, “हजूर, हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्‍माले तपाईंलाई पक्रन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलका सेवकहरूले तिनलाई भने, “सुन्‍नुहोस्, परमेश्‍वरबाटको एउटा हानिकारक आत्माले तपाईंलाई सताउँदैछ।
Nepali ERV (पवित्र बाइबल)
शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो।