1 Samuel 16:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले तिनीहरूलाई आज्ञा गरे, “राम्रो बजाउन सक्‍ने कुनै एक जना मानिस खोज र मकहाँ ल्‍याओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण शाऊलले आफ्‍ना सेवकहरूलाई भने, “राम्रोसँग बीणा बजाउने कुनै एक जना मानिसलाई खोज, र त्‍यसलाई मकहाँ ल्‍याओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग वीणा बजाउने एक जना व्यक्तिलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले नोकर-चाकरहरूलाई भने, “एउटा मानिसलाई मेरो निम्ति खोज जसले असल तरिकाले संगीत बजाउँछ। त्यसलाई म कहाँ ल्याऊ।”