1 Samuel 16:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यिशैले आफ्‍नो छोरो अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्‍याए। तर शमूएलले भने, “होइन, परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यिशैले अबीनादाबलाई बोलाए, र शमूएलको सामुन्‍ने हिँड्‌न लाए। तर शमूएलले भने, “होइन, परमप्रभुले यिनलाई पनि चुन्‍नुभएको होइन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्‍नुभएको छैन।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”