1 Samuel 17:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँ अहिले म इस्राएली सेनालाई चुनौती दिन्छु। हिम्‍मत छ भने मसित लड्‍न कसैलाई छान।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यस पलिश्‍तीले भन्‍यो, “आजको दिन म इस्राएलको फौजलाई तुच्‍छ गन्‍छु। एक जना मानिस पठाओ, र हामी लड़ौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको सेनालाई चुनौती दिन्छु! मलाई एउटा मानिस देओ, र हामी एक-अर्कासँग युद्ध गरौँ।”
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहरूलाई गिल्ला गर्छु। एउटा मानिस पठाइदेऊ ताकि म त्यससित लडन सकुँ।”