1 Samuel 17:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर शाऊल र तिनका मानिसहरू डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब शाऊल र इस्राएलीहरूले त्‍यस पलिश्‍तीले भनेको कुरा सुने तब तिनीहरू आत्तिए, र साह्रै खिन्‍न भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पलिश्तीका कुराहरू सुनेर शाऊल र सारा इस्राएलीहरू हतोत्साहित भए, र साह्रै डराए।
Nepali ERV (पवित्र बाइबल)
शाऊल र इस्राएली सैनिकहरूले पलिश्तीले भनेको यी सब सुन्थे र साह्रै डराउँथे।