1 Samuel 17:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दाऊदचाहिँ तिनीहरूलाई छोडेर समय-समयमा बेथलेहेम फर्किन्‍थे र आफ्‍ना बुबाका भेडाका रखवाली गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस बेला दाऊद शाऊलको छाउनी र बेथलेहेममा आफ्‍ना पिताका भेड़ाको हेरचाह गर्नलाई आउने-जाने गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दावीदचाहिँ शाऊलको छाउनीबाट बेथलेहेममा आफ्नो बुबाका भेडाहरू चराउन आउने-जाने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेडाहरू हेरचाह गर्न आउने जानेगर्थे।