1 Samuel 17:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चालीस दिनसम्म बिहान बेलुका गोल्यतले इस्राएलीहरूलाई चुनौती दियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो पलिश्ती बिहान र बेलुकी चालीस दिनसम्म अगि आएर आफ्नो नियत स्थानमा खड़ा हुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चालीस दिनसम्म त्यो पलिश्ती हरेक साँझ र बिहान अगि आएर चुनौती दिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यो पलिश्ती गोल्यत प्रत्येक दिन बिहानै बेलुकी इस्राएलीहरूका छाउनीमा आएर ठट्टा गर्थ्यो। 40दिनसम्म त्यसले सधैं त्यस्तै गर्यो।