1 Samuel 17:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्‍ती र इस्राएली सेनाहरू आमुन्‍ने-सामुन्‍ने खडा भएर लड्‍न आ-आफ्‍ना ठाउँमा उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू र पलिश्‍तीहरूले एक-अर्काको सामुन्‍ने पङ्‌क्ति बाँधिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरू र पलिश्तीहरू आमने-सामने खडा थिए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली र पलिश्ती दुवैतिरका सैनिकहरू युद्ध गर्न तयार रहे।