1 Samuel 17:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले सोधे, “होइन, मैले के गरेको छु र? मैले एउटा पनि कुरा सोध्‍नुहुँदैन र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले भने “मैले अहिले के गरेको छु र? मैले बोल्‍नु पनि नहुने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले भने, “अहिले मैले के गरेको छु र? के मैले बोल्न पनि हुँदैन र?”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले भन्यो, “मैले त्यस्तो के गरे र? मैले कुनै नराम्रो काम गरिन म खालि कुरा गर्दै थिएँ।”