1 Samuel 17:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति मानिसले दाऊदले भनेका कुरा सुने र शाऊललाई सुनाइदिए र राजाले तिनलाई बोलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले भनेको कुरा अरूहरूका कानमा पुग्यो, र त्यो कुरा शाऊलकहाँ पुर्याइयो, अनि उनले तिनलाई बोलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले जे कुरा भनेका थिए, त्यो एक जनाले सुन्यो, र शाऊललाई भन्यो। अनि शाऊलले तिनलाई बोलाउन पठाए।
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरूले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहरूले दाऊदलाई शाऊल कहाँ पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए।