1 Samuel 17:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र दाऊदलाई राम्ररी हेरेपछि घृणा र तिरस्कारले भरियो किनभने तिनी राता-राता गाला भएका र हेर्नमा सुन्दर ठिटा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले दाऊदलाई नियालेर हेर्यो, र राता-राता गाला भएका सुन्दर ठिटालाई देखेर तिनलाई घृणा गर्न लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले दावीदलाई नियालेर हेर्यो। अनि राता-राता गाला र हेर्नमा सुन्दर ठिटो देखेर तिनलाई अपमान गर्न लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो।