1 Samuel 17:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोल्यत फेरि दाऊदतिर बढ्यो र त्‍योसँग लड्‍ने विचारले दाऊद झटपट गरी पलिश्‍तीहरूले लडाइँको निम्‍ति बाँधेको पङ्क्तितिर दगुरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्‍यो पलिश्‍ती तिनी भएतिर बढ्‌न लाग्‍यो तब दाऊदले त्‍यससँग लड्‌नलाई तुरुन्‍तै अगि कुदेर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यो पलिश्ती दावीदलाई आक्रमण गर्न भनी नजिक बढ्यो, तब दावीद पनि लडाइँको मैदानमा त्यो भएतिर दौडेर गए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढन थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लडन चाडै अघि सर्यो।