1 Samuel 17:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोल्यतको टाउको टिपेर दाऊदले यरूशलेममा लगे तर गोल्यतका हतियारहरूचाहिँ आफ्‍नै पालमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले गोल्‍यतको टाउको बोकेर यरूशलेममा ल्‍याए, र त्‍यसका हतियारचाहिँ आफ्‍नै पालमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले त्यस पलिश्तीको टाउको लिए, र त्यसलाई यरूशलेममा ल्याए। दावीदले त्यस पलिश्तीका हतियारहरू आफ्नै छाउनीमा राखे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले पलिश्तीको टाउको यरूशलेममा नै पुर्यायो। पलिश्तीको हात-हतियार पनि आफ्नै पालमा राख्यो।