1 Samuel 17:56 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसो भए गएर पत्ता लगाऊ”, शाऊलले आज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले अबनेरलाई भने, “त्यो ठिटो कसको छोरो रहेछ, निधो गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले भने, “यो जवान मानिस कसको छोरा हो, सो पत्तो लगाऊ।”
Nepali ERV (पवित्र बाइबल)
राजा शाऊले भने, “त्यसको बाबुको चाहिंको रहेछ खोजी गर।”