1 Samuel 17:57 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण गोल्यतलाई मारेर छाउनीमा फर्केपछि अबनेरले दाऊदलाई शाऊलकहाँ लगे। गोल्यतको टाउको दाऊदका हातमा नै थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊद त्‍यस पलिश्‍तीलाई मारेर फर्के, तब अबनेरले तिनलाई लगेर शाऊलको सामुन्‍ने हाजिर गराए। दाऊदले त्‍यस पलिश्‍तीको टाउको आफ्‍नो हातमा बोकिरहेकै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद त्यस पलिश्तीलाई मारेर फर्के, तब अबनेरले दावीदलाई त्यस पलिश्तीको टाउको बोकिरहेकै अवस्थामा शाऊलको सामु पुर्‍याए।
Nepali ERV (पवित्र बाइबल)
जब दाऊद गोल्यतलाई मारेर फर्के, अबनेरले उसलाई शाऊल कहाँ लग्यो। दाऊदको हातमा अझै पनि त्यस पलिश्तीको टाउको झुण्डिरहेको थियो।