1 Samuel 17:58 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले तिनलाई प्रश्न गरे, “ए केटा, तिमी कसका छोरा हौ?” “म तपाईंको सेवक बेथलेहेमको यिशैको छोरो हुँ।” दाऊदले उत्तर दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले तिनलाई सोधे, “हे जवान युवक, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म हजूरको दास बेथलेहेमका यिशैको छोरो हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसको छोरा हौ?” दावीदले भने, “म तपाईंको सेवक बेथलेहेम निवासी यिशैको छोरा हुँ।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबु को हुन्?” दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका यिशैको छोरा हुँ।”