1 Samuel 17:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका गोडा पनि बचाउन काँसाका पाताले ढाकेका थिए र काँधमा काँसाको भाला भिरेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका खुट्टामा काँसाका झिलम थिए, र त्‍यसका हतियारहरूमध्‍ये एउटाचाहिँ काँसाको बर्छा ढाड़मा त्‍यसले बोक्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले पाउमा काँसोको कवच लगाएको थियो, र ढाडमा काँसोको बर्छा बोकेको थियो।
Nepali ERV (पवित्र बाइबल)
गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको।