1 Samuel 18:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले के भनेका थिए, त्‍यो कुरा भारदारहरूले शाऊललाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले भनेका कुरा शाऊलका भारदारहरूले उनलाई सुनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब शाऊलका सेवकहरूले तिनलाई दावीदले भनेका कुरा सुनाइदिए,
Nepali ERV (पवित्र बाइबल)
अधिकारीहरूले राजालाई दाऊदको सबै कुरा बताइदिए।