1 Samuel 18:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलका भारदारहरूले राजाले भनेका कुरा दाऊदलाई सुनाए, उनी राजाका ज्वाइँ हुने विचारले रमाए। विवाह हुनुअघि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले भनेका कुरा भारदारहरूले दाऊदलाई सुनाइदिए। यो शर्तमा राजाका छोरीसँग विवाह गर्न तिनी राजी भए। तोकिएको समयअघि दाऊद आफ्‍ना मानिसहरूसँग गए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ती सेवकहरूले दावीदलाई यी कुरा सुनाए, तब तिनी राजाका जुवाइँ हुन राजी भए। यसकारण तोकिएको समय पूरा हुन अगि नै,
Nepali ERV (पवित्र बाइबल)
अधिकारीहरूले दाऊदलाई सबै कुरो बताए। दाऊद खुशी भए। राजाको ज्वाइँ हुने यो राम्रो अवसरलाई छोपेर दाऊदले त्यो कार्य गरे।